Skip to content
LAXMI SUNRISE BANK

बेलायतमा क्वारेन्टाईनमा नबसे १ हजार पाउण्ड जरिवाना, ६४ लाख ४४ हजार बढीमा संक्रमण पुष्टी !

अर्थ सरोकार

काठमाडौँ । अहिलेसम्म विश्वव्यापी रूपमा ६४ लाख ४४ हजार भन्दा बढी मानिसहरू कोरोना संक्रमित छन् । मृतकको संख्या ३ लाख २ हजार पुगेका छ ।  भारतमा संक्रमितको संख्या २ लाख १ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार कटेको छ ।
बेलायतले देशबाहिरबाट मानिसहरूलाइ आउन अनुमति दिएको छ तर स्वदेश पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नै पर्छ । यसरी नबसे एक हजार पाउण्ड जरीवाना लाग्नेछ । उता इटालीले अन्तरिक पर्यटकका लागि एअरपोर्ट खुल्ला गरेको छ । उतर केरियेले प्राइमेरी स्कूल खुल्ला गरेको छ । -एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK