
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मैतिदेवी क्षेत्रका व्यापारीहरुले लकडाउनको उल्लङ्घन गर्दै बिहीबार बिहान पसल खोलेका छन् । लामो समयदेखि भएको लकडाउनका कारण व्यापार नै चौपट भएको भन्दै बिहीबार बिहान पनि पसल खोलेका हुन् । यसो त बुधबार पनि व्यापार गर्न पाउने पर्ने भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।
व्यापारीहरूले बिहिबार बिहान पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो । सोक्रममा प्रहरी र ब्यापारीबीच केहीबेर भनाभन भएको बताइएको छ । बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल बन्द गराएको हो । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समस्या परेको भन्दै काठमाडौंका व्यवसायीले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्