×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठक बस्दै !

LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठक बस्दै !

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह चार बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए । 
विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । आजको बैठकमा लकडाउनबारे निर्णय हुने बताइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी