Skip to content
LAXMI SUNRISE BANK

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु, स्वाब परीक्षण गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको (बिहीबार) आज विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।
पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK