
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा आजसम्म २ दुई सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको हो । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । अहिलेसम्म डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
यस्तै आज मात्र नेपालमा २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने थप १ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या २३ सय पुगेको छ भने ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्