Skip to content
LAXMI SUNRISE BANK

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार, प्रधानमन्त्री ओली विज्ञहरुसँग छलफलमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार रहेको हो । सरकारले पछिल्लो दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ ।
सोही क्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । कोरोना रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दबाब परेपछि प्रधानमन्त्री ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK