
- अर्थ सरोकार सम्बाददाता
बैतडी । बैतडीका पहिलो कोरोना संक्रमित युवक निको भइ बुधबार डिस्चार्ज भएका छन् । उनी कोरोना पुष्टी भएको १३औं दिनमा निको भएका हुन् । शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको धनगढी प्रयोगशालामा लगातार गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डा.वशन्तराज जोशीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका उनलाई डिस्चार्ज भएलगत्तै कारागार लगिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्