कैलाली । सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र बैतडीका २ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो । नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७८ पुग्यो !
कैलाली । सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र बैतडीका २ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो । नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।












