
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपनि प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।
सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । कमलादीस्थित गङगोर बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन् । त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्