
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ । मंगलबारसम्म थप २ जनाको निधन भएपछि ज्यान गुमाउनेको संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना भूतपूर्व गोरखा सैनिक तथा उनीहरुको परिवारका सदस्य छन् ।हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा धेरै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्