×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि प्रभु बैंकका सबै शाखा खुल्ने !

LAXMI SUNRISE BANK

आजदेखि प्रभु बैंकका सबै शाखा खुल्ने !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (बुधबार) देखि प्रभु बैंकका सबै शाखा कार्यालय खुल्ला हुने भएका छन् । बैंकले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले मंगलबारसम्म सिमित शाखा मात्र खुल्ला गर्दै आएको थियो । तर, आजबाट सबै शाखा खुल्ला गरिने बैंकले बताएको छ ।
बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म शाखा खुल्ला हुनेछ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म शाखा खुल्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी