×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर १ लाख ४५ हजार बढी व्यक्ति क्‍वारेन्टाइनमा, कुन प्रदेशमा कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देशभर १ लाख ४५ हजार बढी व्यक्ति क्‍वारेन्टाइनमा, कुन प्रदेशमा कति ? (विवरणसहित)

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनमा मंगलबारसम्म १ लाख ४५ हजार ३७५ जना रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा ३ हजार ६३५ जना, प्रदेश २ मा २२ हजार ५३६ जना, बाग्मती प्रदेशमा ३ हजार ८ जना, गण्डकीमा ४ हजार ३१५ रहेका छन् ।
यस्तै प्रदेश ५ मा ४० हजार ६१७ जना, कर्णाली प्रदेशमा २६ हजार ४४७ जना र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८१७ जना रहेका मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २०९९ पुगेको छ भने २ ६६ जना निको भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी