
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनमा मंगलबारसम्म १ लाख ४५ हजार ३७५ जना रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा ३ हजार ६३५ जना, प्रदेश २ मा २२ हजार ५३६ जना, बाग्मती प्रदेशमा ३ हजार ८ जना, गण्डकीमा ४ हजार ३१५ रहेका छन् ।
यस्तै प्रदेश ५ मा ४० हजार ६१७ जना, कर्णाली प्रदेशमा २६ हजार ४४७ जना र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८१७ जना रहेका मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २०९९ पुगेको छ भने २ ६६ जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्