×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले गर्यो देवः विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

LAXMI SUNRISE BANK

कुमारी बैंकले गर्यो देवः विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्तावलाई जेठ १९ गते (सोमबार) सम्पन्न कुमारी बैंकको विशेष साधारणसभाले पारित गरेको हो।
बैंक एक्वायर गर्ने प्रारम्भिक र अन्तिम सम्झौंतापत्र समेत अनुमोदन गरेको विज्ञप्तिमा उल्लेख छ। देव: एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भ बढी हुनेछ।
बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ। साधारणसभाले कुमारीको प्रति कित्ता सेयर बराबर देव:को ०.८६ कित्ता सेयर अनुपातमा मूल्य कायम हुने स्वाप रेसियो समेत स्वीकृत गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी