×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीका एक बैंकरले जिते काेराेनालाई, दुई पटक पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

LAXMI SUNRISE BANK

गुल्मीका एक बैंकरले जिते काेराेनालाई, दुई पटक पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीका एक बैंकरले कोरोनालाई जितेका छन् । दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् ।
बैंकर को पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभआएपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले जानकारी दिए।
कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए । गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी