
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार पनि नेपालमा ठुलो संख्यामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । सोमबार विभिन्न प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । यद्यपि आज थपिएकाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छैन । मन्त्रालयले केही समयपछि वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिनेछ ।
यस्तै आज अस्पतालबाट डिस्चार्ज भएको बारे पनि मन्त्रालयले जानकरी दिनेछ। आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५७२ रहेको छ भने निको हुनेको संख्या २२० पुगेको छ । ८ जनाको भने कोरोनाबाट ज्यान गइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्