×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु, झन्डै २ हजार व्यक्ति संक्रमित !

LAXMI SUNRISE BANK

यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु, झन्डै २ हजार व्यक्ति संक्रमित !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु भएको छ । एनआरएनका अनुसार यूएईमा १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएका छन् ।
यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाएको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्यांक छैन । 
यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी