×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहका सहसचिव, उपसचिवलगायत ४४ जना कर्मचारीको सरुवा, कुन-कुन जिल्लामा फेरिए सिडिओ ? (विवरणसहित)

LAXMI SUNRISE BANK

गृहका सहसचिव, उपसचिवलगायत ४४ जना कर्मचारीको सरुवा, कुन-कुन जिल्लामा फेरिए सिडिओ ? (विवरणसहित)

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । गृह मन्त्रालयले ४४ जना सहसचिव, उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ । आइतबार बसेको मन्त्रिस्तरीय निर्णय अनुसार सुरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । केही जिल्ला प्रमुख जिल्ला अधिकारीसमेत सरुवा तथा पदस्थापनमा परेका छन् । पाल्पा,सुर्खेत लगायत जिल्लामामा सिडिओ सरुवा गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी