
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ५ अर्ब रुपैयाँ निकासा भएको छ । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि उक्त रकम निकासा गरिएको बताएका हुन् । उनले चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामाग्री खरीदमा सो रकम निकासा गरिएको जनाएका हुन् ।
आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए । जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्