
- अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै कुपिण्डे नगरपालिकाका हुन् । उनीहरु नगरपालिकाको वडा नम्बर १, ३, ५, ६ र ७ वडाका हुन् । वडा नम्बर १ का ३४ र ४० वर्षीय, वडा नम्बर ३ का २२ र २८ वर्षीय र वडा नम्बर ५ का २१, २८ र ३६ वर्षीय पुरुष रहेका छन् । यस्तै वडा नम्बर ६ का २३ र वडा नम्बर ७ का २० र २१ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । यस नगरपालिकामा मात्र १२ सयभन्दा बढी नागरिक क्वारेनटाइनमा रहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्