×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप २५ जनाले जिते कोरोना, भैरहवाको भिम अस्पतालबाट डिस्चार्ज !

PRIME CA

नेपालमा थप २५ जनाले जिते कोरोना, भैरहवाको भिम अस्पतालबाट डिस्चार्ज !

अर्थ सरोकार

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएका भएका छन् । पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीनदर्नालले जानकारी दिए। 
डिस्चार्ज हुनेमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला रहेका छन् । अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाइदिएर पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: