
- अर्थ सरोकार सम्बाददाता
टिकापुर । टीकापुर र भजनीका २ संक्रमितलाई धनगढी लगिएको छ । हिजो कोरोना संक्रमण पुष्टी भएका उनीहरुलाई आज धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
भजनी नगरपालिका ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका ९ का ३४ वर्षीय पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै सेती अस्पतालको आइसोलेसनमा उपचाररत कोभिड-१९ का बिरामी ९ जना पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्