
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (आइतबार) नेपालका विभिन्न जिल्लाहरुमा ठुलो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । आज थपिएका कोरोना भाइरसका संक्रमितबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा चार बजे नियमित पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ ।
यस्तै हिजो दैलेखमा र आज विहान बाजुरामा मृत्यु भई कोरोना पुष्टि भएकाको बारे पनि मन्त्रालयले आधिकारिक जानकारी दिने भएको छ । मन्त्रालयले शनिबारसम्म १४०१ संक्रमित संख्या पुगेको जनाएको थियो । यसरी कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आम मानिसमा त्रास बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्