×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ अवधिभर सेयर बजार बन्द !

PRIME CA

‘लकडाउन’ अवधिभर सेयर बजार बन्द !

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पटक-पटक निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभर सेयर बजार बन्द हुने भएको हो । सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभर कारोबार बन्द गर्ने जनाएको छ । 
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि असार १६ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ भने सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: