
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसबाट रुसमा ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । रुसमा एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ । २ लाख २४ हजार ५५१ जनाको उपचार भइरहेको छ भने १ लाख ६७ हजार ४६९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै विश्वभर ३ लाख ७१ हजार बढीको ज्यान भएको छ भने ६१ लाख ६० हजार बढी संक्रमित भएका छन् । २७ लाख ३८ बढी मानिस निको भएर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्