
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा एक हप्तामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा एक हप्तामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालमा शनिबार ४ बजेसम्म संक्रमितक संख्या १ हजार ४०१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टी भएको हो । बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो । यस्तै निको हुनेको संख्या २ सय नाघेको छ भने ७ जनाको उक्त भाइरसबाट ज्यानसमेत गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्