Skip to content
LAXMI SUNRISE BANK

BREAKING : आजमात्रै १७० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १२१२ पुग्यो !

अर्थ सरोकार

काठमाडौँ । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए। यो सँगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK