
- अर्थ सरोकार सम्बाददाता
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा उपचारत ८ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । ४५ जनामध्ये ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।
यस्तै आज मात्र काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका दुई जना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ भने नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्