
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको हो । मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि निको भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी पनि निको भएए फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्