
- अर्थ सरोकार सम्बाददाता
दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा उपचार ८ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाउन लागिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले बताए ।
व्यवस्थापक वलीका अनुसार आज निको भएर घर जानेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना छन् । उनीहरुलाई आज दिउँसो १२ बजेसम्म औपचारिक कार्यक्रम गरेर विदाई गरिने छ । ४५ जना मध्य ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्