×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो

LAXMI SUNRISE BANK

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की
  • अर्थ सरोकार सम्बाददाता 
लण्डन । विश्वभर फैलिएको कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको नेपालीको संख्या ६३ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । 
बेलायतमा कोरोनाबाट मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी