
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो समय कर्मचारी र सुरक्षाकर्मी पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । सोहि क्रममा धनुषाका सिडिओ पनि संक्रमित भएका छन् । उनको हालै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
यसअघि नेपाली सेनाका एकजना जर्नेल संक्रमित भेटिएका थिए । पृतनापति रहेका उनी संक्रमित भेटिएको खुलेको थियो । सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर समेत संक्रमित हुन थालेका छन् । सबैभन्दा बढी जोखिममा प्रहरी र सेना परेका छन् । यसअघि स्वास्थ्यकर्मी र पत्रकारहरु संक्रमित भेटिएका थिए । बिहिबार नेपालमा संक्रमितको संख्या एक हजार नाघ्यो । जसकारण अब नेपालमा पनि उक्त भाइरसले डरलाग्दो रुप लिनसक्ने त्रास बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्