
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्रै संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ जना पुगेको छ ।
यस्तै ४ लाख ९८ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २०२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म ३ लाख ७६ हजार ३०९ जनालाई संक्रमण भएको छ भने २९ हजार ६५३ जनाको मृत्यु भएको छ । यस्तै न्युजर्सीमा ११ हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार २६४ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार मात्र २२ हजार ६५८ जनालाई संक्रमण भएको छ भने १ हजार २२३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्