Skip to content
LAXMI SUNRISE BANK

देशभर १० नयाँ शहरको विकासका लागि २ अर्ब बजेट छुट्याईयो, काठमाडौं उपत्यकामा ४ वटा नयाँ व्यवस्थित शहर बनाइने

अर्थ सरोकार

काठमाडौं । सरकारले देशभर १० नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकामा मात्रै ४ वटा नयाँ सहर बनाइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आधारभूत पूर्वाधार सहितको सुरक्षित र दीगो सहर विकास गरिने घोषणा गरेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK