×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, चुल्होलगायतमा थप सहुलियत दिइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेट अपडेट : विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, चुल्होलगायतमा थप सहुलियत दिइने !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, विद्युतीय चुल्होलगायतमा थप सहुलियत दिइने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा, युवराज खतिवडाले थप सहुलियत दिने बताए । विद्युतको उपभोग बढाउनका लागि तथा विद्युत खपत गर्नेलाई सहुलियत दिने बताएका हुन् । 
विद्युतीय तारलाई भूमिगत बनाउने कार्यलाई निरन्तरता दिँदै आगामी वर्षमा भक्तपुर, ललितपुर र चितवनमा विस्तार गरिने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी