×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव फेरि स्कुलमा हलुवा खान पाइने भो ! देशभरका विद्यालयलाई ७ अर्व ५२ करोड रकम बिनियोजन !

GLOBAL IME BANK

अव फेरि स्कुलमा हलुवा खान पाइने भो ! देशभरका विद्यालयलाई ७ अर्व ५२ करोड रकम बिनियोजन !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभरका विद्यालयलाई दिवा खाजा उपलब्ध गराउन सरकारले ७ अर्व ५२ करोड रकम बिनियोजन गरेको छ ।  नयाँ आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

यो कार्यक्रमले बालबालिकाहरुको स्कुल जाने संख्या बढ्ने अनुमान गरिएको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: