बजेट अपडेट : नेपालगञ्ज र भैरहवाको सीमा नाकामा एकीकृत भन्सार जाँच चौकी बनाउने सरकारको घोषणा ! अर्थ सरोकार १५ जेष्ठ २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । नेपालगञ्ज र भैरहवाको सीमा नाकामा एकीकृत भन्सार जाँच चौकी बनाइने भएको छ ।आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जनाकारी दिएका छन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’