×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : पर्यटन पूर्वाधार विकासमा १ अर्ब २६ करोड विनियोजन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजेट अपडेट : पर्यटन पूर्वाधार विकासमा १ अर्ब २६ करोड विनियोजन !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने, ५० करोडको शेयर सरकारले किन्नेकाठमाडौं । सरकारले कोरोनाका कारण प्रभाव परेको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जनाकारी दिएका छन् । 
साथै पर्यटन विकासका लागि हिल स्टेशन निर्माणसमेत गर्न बजेटरी व्यवस्था भएको मन्त्री खतिवडाले जानकारी दिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी