×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने, ५० करोडको शेयर सरकारले किन्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने, ५० करोडको शेयर सरकारले किन्ने

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् । ३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी