Skip to content
LAXMI SUNRISE BANK

बजेट अपडेट : ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गरिने !

अर्थ सरोकार

काठमाडौं । सरकारले ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । त्यस्तै सबै मालपोत कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने पनि बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतीवडाले बताएका छन् । 
मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK