काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिप विकासको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएका छन् । बिहिबार अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सिलाइ, कटाइलगायतको सिप विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।‘सिप विकासको लागि १ अर्ब बजेट छुट्याईएको छ’ : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिप विकासको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएका छन् । बिहिबार अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सिलाइ, कटाइलगायतको सिप विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।












