
काठमाडौं । सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् । उद्योगी व्यवसायीहरुले ५ प्रतिशत ब्याजदरमा ऋण पाउनुपर्ने बताउंदै आएका थिए ।
कोरोना प्रभावित व्यवसायमा पर्यटन, उद्योग, आयात तथा निर्यातसँग सम्बन्धित पर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्