Skip to content
LAXMI SUNRISE BANK

बजेट LIVE : कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने बजेटको प्राथमिकता !

अर्थ सरोकार

बजेट LIVE : मुद्रास्फिति ६.८ प्रतिशतमा सीमितकाठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने बजेटको प्राथमिकता रहेको बताएका छन् । बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवन उपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK