×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाकी कोरोना संक्रमित महिलालाई थप उपचारका लागि पोखरा ल्याइयो, कस्तो छ स्वास्थ्य अवस्था ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्याङ्जाकी कोरोना संक्रमित महिलालाई थप उपचारका लागि पोखरा ल्याइयो, कस्तो छ स्वास्थ्य अवस्था ?

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा ।  बिहीबार बिहान कोरोना पुष्टी भएकी स्याङ्जाकी महिलालाई थप उपचारको लागि पोखरा ल्याइएको छ । बिहीबार बिहान कोरोना पुष्टि भएका स्याङ्जाका ३ जना संक्रमितमध्ये ३९ वर्षिय महिलालाई उपचारका लागि पोखरा ल्याइएको हो । 
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार आइसोलेसनका अभाव भएकाले स्याङ्जाकी संक्रमितलाई पोखरा ल्याइएको हो । अहिले उनको अवस्था सामान्य रहेको उनको भनाइ छ । स्याङ्जामा पछिल्लो तथ्यांक अनुसार ५ जना संक्रमित भेटिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी