×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरपालुवा बिरालोमा पनि देखियो कोरोना संक्रमण !

LAXMI SUNRISE BANK

घरपालुवा बिरालोमा पनि देखियो कोरोना संक्रमण !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्नका २ सय बढी देशाम फैलिसकेको छ । कोरोनाकै कारण हालसम्म धेरै मानिसले ज्यान गुमाइसकेका छन् । भने संक्रमित हुनेको संख्या पनि बढ्दै गइरहेको छ । 
कोरोनाको संक्रमण मानिसमा मात्र नभई जनावरमा पनि देखिन थालेको छ । विभिन्न देशमा जनावरहरुमा पनि कोरोना देखिएको समाचारहरु आइरहेको छ । यस्तै कोरोनाभाइरसको संक्रमण बिरालोमा पनि देखिएको छ । रुसमा घरमा पालिएको एक बिरालोमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ । 
बिरालोलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको जनाएका रुसी अधिकारीहरुले जनाएका छन् । बिरालोका मालिकलाई बिरालोमा कारोना संक्रमणको शंका लागेपछि परिक्षण गर्न गएका थिए । बिरालो वा अन्य जनावरको संक्रमण पत्ता लगाउने पिसिआर माध्यम नै हुने गर्दछ । बिरालोको स्वाब परिक्षण गर्दा संक्रमण देखापरेको जनाइएको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी