Skip to content
LAXMI SUNRISE BANK

मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मलेसियामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो। यो संगै मलेसियामा कोरोना संक्रमित नेपाली ६७ पुगेको छ। 
कोरोना सङ्क्रमित नेपालीमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा अहिलेसम्म ७ हजर ६१९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ८३ जना त निको भइसकेका छन् । १४ सय २१ जनाको अस्पतालमा उपचार भइरहेको छ । ११५ जनाको ज्यान गएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK