×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जामा थप ३ जनामा कोरोना पूष्टि, जिल्लामा संक्रमित संख्या ५ पुग्यो

LAXMI SUNRISE BANK

स्याङ्जामा थप ३ जनामा कोरोना पूष्टि, जिल्लामा संक्रमित संख्या ५ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पूष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।
निर्देशनालयका डा. विनोदविन्दु शर्माका अनुसार उनीहरु भारतबाट आएको र अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याइने भएको छ । यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी