×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना जित्नेको संख्या १८३ पुग्यो

LAXMI SUNRISE BANK

कोरोना जित्नेको संख्या १८३ पुग्यो

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १८३ पुगेको छ । बुधबार विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालबाट ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै कोरोना जित्नेको संख्या १८३ पुगेको हो । 
कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको बताइन् । उनका अनुसार डिस्चार्ज हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निकोभएर घर फर्किनेमा ३ महिला र १ पुरुष छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी