
- अर्थ सरोकार सम्बाददाता
धादिङ । धादिङको धुनिबेंशी नगरपालिका-६ खानीखोलामा रहेको एक औषधि उद्योगमा आगलागी भएको छ।नोभा जेनेटिकका औषधी उद्योगमा केहीबेरअघि आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुकबहादुर खड्काले नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण पत्ता नलागेको उनले बताए । अन्य क्षतिको विवरण भने आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्