Skip to content
LAXMI SUNRISE BANK

सिरहामा फेला परेका दुबै संक्रमित प्रहरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

जनकपुधराम । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ ।

फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुख अंगरक्षक र अर्को एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK