Skip to content
LAXMI SUNRISE BANK

थाहा पाउनुभयो ? भर्खर गयो भूकम्प !

अर्थ सरोकार

काठमाडौं । मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुस भएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK